मुर्शिदाबादमा ३५ वटा बम बरामद  

00-1-Rajya-Samachar-3

मुर्शिदाबाद: पश्चिम बंगालमा पंचायत चुनावको क्रम जारी छ। यसैबीच विभिन्न संचारमाध्यमको समाचारहरू अनुसार मुर्शिदाबादमा ३५ वटा बमहरू बरामद भएका छन्l  बम भेटिएको ठाउँमा बम स्क्वाड पुगेका छन्। मुर्शिदाबादको बेलडांगा क्षेत्रमा एउटा पोखरी र खेतबाट पैंतीसवटा देशी बम बरामद भएको छ। बम निष्क्रिय पार्न स्थानीय पुलिससहितको बम निरोधक टोली तत्कालै घटनास्थल पुगे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement