कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोहिपनि कोरोना भाइरसले ग्रसित भएन भनेे कोरोनाले कासैकाे मृत्यु पनि भएन।
मन्त्रालयअनुसार हिजो ६२० जनाको कोरोना परीक्षण गरेकोमा कासैमा संक्रमण पुष्टि भएन।
हाल यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,४२६ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।