अलिपुरद्वार: यो पहिलो पटक हो कि अनुसूचित जनजातिको व्यक्ति अलिपुरद्वारबाट राज्यसभामा प्रतिनिधित्व गर्न गइरहेको छ। उनी हुन् प्रकाश चिक बराइक । हाल उनी अलिपुरद्वार तृणमूल कांग्रेसका जिल्ला अध्यक्ष छन्। चिया बगानका कार्यकर्तादेखि तृणमूल कांग्रेस पञ्चायत सदस्य त्यसपछि पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारीसम्म, उनी अब राज्यसभामा मनोनीत भएका छन्। प्रकाश चिक बडाइकले भने, ‘पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेको छु र निरन्तरता दिनेछु।










