अलिपुरद्वार जिल्लाको भाटपाडा चिया बगानमा पुनः मतदान सुरु

fd431184-31d5-4ea2-b41e-2b3e5cb6ea95

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कालचिनी भाटपाड़ा चिया बगानको बुथ नम्बर ११/१४२ मा पुनः निर्वाचन सुरु भएको छ। बुथ नम्बर १४२ मा सोमबार बिहानैदेखि मतदाताको लामो लाइन लागेको थियो। यस बुथमा मतदाता संख्या १०५८ रहेको छ । यस सम्बन्धमा उल्लेखनीय छ कि पञ्चायत निर्वाचनको दिन यस बुथमा मतपेटिका जलाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement