सिक्किम पुलिसले बोइज क्लबलाई पराजित गऱ्यो

sfa._676

गान्तोकः सिक्किम प्रीमियर डिभिजन लिग २०२३ को आज १४औं दिन पाल्जोर स्टेडियममा सम्पन्न एक खेलमा सिक्किम पुलिस एकादशले प्रतिद्वन्दी बोइज क्लब एफसीबीचलाई ३-० गोलले पराजित गऱ्यो।

सिक्किम पुलिस एकादशले लिगमा लगातार पॉंचौं जीत दर्ता गरेर लिग च्याम्पिनको उपाधिदेखि केवल एक पाइला पछि छ। सिक्किम पुलिसका पेमा भोटियालाई म्यान अफ् द म्याच चयन गरियो। आज सिक्किम फुटबल एसोसिएशनका संस्थापक सदस्य प्रदीप प्रधान मुख्य अतिथि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement