शहीद शरणबहादुर दर्जीको राजकीय सम्मानका साथ अन्तिम संस्कार

fffc5fb9-2d6a-4e7d-ad0e-2878749b7aa6

सिलगढीः शहीद शरणबहादुर दर्जीको शव सिलगढी पुगेको छ। सेनाले गार्ड अफ अनर दिए। किरण चन्द्र श्मशान स्थलमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement