पाक्योङ हवाई सेवाको नयाँ रुट

IMG-20230709-WA0368.jpg

गान्तोक: खराब मौसममा परिचालन समस्याको कारण दिल्ली पाक्योङ हवाई सेवा स्थगन गरिएको छ। स्पाइसजेट एयरलाइन्सले दिल्ली-पाक्योङ अनि पाक्योङ दिल्ली उडान सञ्चालित गरिरहेको थियो। ५ जुलाईदेखि ३१ अगस्त सम्म दिल्ली-बागडोग्रा-दिल्लीको लागि पुन: रुट तय गरेको छ। लगातार भइरहेको वर्षा र खराब मौसमले गर्दै दिल्ली पाक्योङ हवाई सेवामा बाधा खड़ा भइरहेको थियो। यसलाई केन्द्र गरेर त्यसको विकल्पमा नयाँ रुट तय गरेको उल्लेख गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement