पानी परे पनि मतदाताहरू मतदान गर्न पुगे

df89a03e-363b-4cd5-9805-0fb145e4e9ca

जलपाइगढी: सम्पूर्ण राज्यसँगै जलपाइगढीमा पनि पञ्चायत चुनावको लागि मतदान भइरहेको छ। आज बिहानैदेखिको वर्षाका बीच मतदान केन्द्रमा मतदाताको भीड लागेको छ। मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान सही सावित भएको छ। जलपाइगढीमा बिहानैदेखि पानी परिरहेको छ। तर वर्षाको पर्वाह नगरी जलपाइगढीका विभिन्न बुथमा मानिसहरू मतदान गर्न पुगे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement