पञ्चायत निर्वाचनः फुलबारीमा मतदान जारी, सुरक्षा व्यवस्था कडा

14c01ee1-d103-4be6-97c4-f18caec69926

सिलगढी: पूरै राज्यसँगै आज बिहानैदेखि जलपाइगढी जिल्लाको सिलगढी र आसपासका क्षेत्रमा पञ्चायत निर्वाचनको मतदान भइरहेको छ। आज बिहानैदेखि विभिन्न मतदान केन्द्रमा मतदाताको भीड देखिएको छ। भोटिङलाई लिएर जनतामा ठूलो उत्साह देखिएको छ। फुलबारीस्थित अमैदिघी स्कुलको बुथ नम्बर ३०४ मा देबाशिस प्रामाणिकले पहिलो मतदान गरेका थिए । निर्वाचनलाई मध्यनजर गर्दै मडाटन केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement