पञ्चायत चुनाव: तृणमूल कार्यकर्ताको गोली हानी हत्या

9bd0cd70-d550-4156-8ddd-577a1353e6fd

इस्लामपुर: उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरमा तृणमूल कार्यकर्ता मुजफ्फर हुसैनको गोली हानी हत्या गरिएको छ। घटनामा विद्रोही विधायक करिम चौधरीका समर्थकको हात रहेको बताइएको छ । घटनामा कैयौं घाइते भएकाहरूलाई इस्लामपुर अस्पतालमा भर्ना गरिएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement