पंचायत चुनाव: चुनावकर्मीहरू मतदान केन्द्रमा प्रस्थान    

00-1-IMG-20230707-WA0331

सुकेपोखरी: ८ जुलाई शनिबारको दिन सम्पन्न हुने पंचायत चुनावमा जोरबङलो सुकेपोखरी खण्ड विकासअन्तर्गत पंचायत समितिको ३९ आसनमा ११५ जना उम्मेद्वार अनि १६ वटा ग्राम पंचायतको १४५ आसनमा ३८८ जाना उम्मेद्वार बिज प्रतिस्पर्धा हुनेछन्। आज खण्ड विकासअन्तर्गत १३८ वटा बुथमा चुनाव सम्पन्न गर्न सबै चुनाव कर्मचारी, सुरक्षाकर्मी आफ्नो सम्बन्धित ग्राम पंचायतको बुथमा प्रस्थान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement