आक्रमण एससीले बोइज क्लब एफसीलाई पराजित गऱ्यो

IMG-20230707-WA0007.jpg

गान्तोकः सिक्किम प्रीमियर डिभिजन लिग अन्तर्गत आज १२औं दिन आक्रमण एससी र बोइज क्लब एफसीबीच खेल सम्पन्न भयो। यहॉंको पाल्जोर स्टेडियममा सम्पन्न खेलमा आक्रमण एससीले प्रतिद्वन्दी दललाई ४-३ गोलले पराजित गऱ्यो।

आक्रमण एससीका खेलाडी मायाल डोक लेप्चालाई म्यान अफ् द म्याच चयन गरियो। आक्रमण एससीले आफ्नो ४ म्याचमा अहिलेसम्म कूल ७ अंक प्राप्त गरेको छ। आज सिक्किम खो खोज संघका अध्यक्ष बीके रोका मुख्य अतिथि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement