नेपालबाट अवैध रुपमा भारत प्रवेश गर्ने क्रममा २ गाईसहित १ जना पक्राउ

45bab38b-be2b-4d41-ae13-818364539799

सिलगढी : भारत–नेपाल सीमास्थित बारा मोनिराम जोतबाट अवैध रूपमा भारतबाट नेपाल प्रवेश गर्ने क्रममा २ गाईसहित १ जना पक्राउ परेका छन् । भारत–नेपाल सीमा नक्सलबारीको बडा मोनिराम जोतमा एसएसबीले गस्तीका क्रममा अवैध रुपमा नेपालबाट भारत प्रवेश गर्ने क्रममा २ गाईसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई नक्सलबारी पुलिसको जिम्मा लगाइएको छ । पक्राउ पर्नेको नाम छोटा मोनिराम जोत बस्ने ६० वर्षीय मोहम्मद इस्लाम रहेको छ । आरोपीलाई आज सिलगढी डिभिजनल कोर्टमा पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement