खरसाङ बार एसोसिएशनको नयाँ कमिटी गठन

IMG-20230707-WA0335.jpg

खरसाङ: खरसाङ बार एसोसिएशनको नयाँ कमिटी गठन गरिएको छ। खरसाङ बार एसोसिएशनको कार्यकारी समितिको सभा अनि चुनाव आज सम्पन्न भएको छ। उक्त सभापछि सम्पन्न चुनावमा खरसाङ बार एसोसिएशनको नयाँ कार्यकारी समितिको गठन गरिएको छ। उक्त नयाँ कमिटीमा सभापति रमेश अग्रवाल, सिनियर उप सभापति सपना राई, उप सभापति सञ्जय गोयल, महासचिव पवन थापा, सह सचिव समीर रावत, कोषाध्यक्षा रश्मी तामाङ लगायत कार्सकारी समितिमा आशा मुखिया लामा, बिपेन तामाङ, सञ्जय रावत, महेश तामाङ, छिमी युडेन, न्यान्सी गुरुङ आदि चयन भएका छन् भनी जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement