टीएमसी र काङ्ग्रेसमाझ झमेलामा तृणमूलका कार्यकर्ता घाइते

TMC-Congress-1024x576.jpg

मुर्शिदाबाद: बुधबार तृणमूल काङ्ग्रेस र विपक्षी पार्टी काङ्ग्रेसका सदस्यहरू बीच झगडा भएको थियो। यस झमेलामा राज्यको सत्तारुढ दलका एकजना कार्यकर्ता गम्भीर रूपमा घाइते भएका छन्। टीएमसीका पार्टी सदस्य र कार्यकर्ताहरूले तिनीहरूको पार्टी कार्यकर्तालाई विपक्षीहरूले निर्मम रूपमा कुटपिट गरेको आरोप लगाएका छन्। यसैबीच, काङ्ग्रेसले भने उक्त दाबीलाई अस्वीकार गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement