दार्जिलिङ: सांसद राजु विष्टको बयान दैनिक रूपमा परिवर्तन भैरहेको छ र उ आफै कन्फ्युज छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आज बताएका छन्। उनले भने, मान्छेलाई थाहा छ पञ्चायती व्यवस्था कसले फर्काएर ल्याएको हो। यसपाली जीटीएको भन्दा पनि राम्रो परिणाम आउनेछ। गठबन्धन बनाएर आफ्नो कमजोरी देखाएको मात्र हो।
विकास गर्ने पक्ष बीजीपीएम पार्टी हो।’
थापाले अझ भने, ‘निर्दलीय उम्मेदवार जो निर्विरोध विजयी बनेका थिए, आज हामीसँग जोडिनुले यही देखाउँछ कि पञ्चायत समिति अनि ग्राम पञ्चायतमा हाम्रो पक्षकै अध्यक्ष अनि प्रधान बन्नेछन्।’
About Author
Post Views: 120