बडारेमा हाम्रो पार्टीको चूनावी सभा समपन्न

IMG-20230706-WA0306.jpg

निर्वाचित भएको खण्डमा निस्वर्थ भावले विकाश कार्य गर्नेछु: स्वेत छेत्री

दार्जीलिङ: निस्वर्थ, निष्पक्ष विकाश गर्ने वाचा गर्दै हाम्रो पार्टीको उम्मेद्वार स्वेत छेत्रीले मतदाताहरू समक्ष आफ्नो बहुमूल्य भोट आफ्नो लागि खसालीदिने अनुनय गर्यो।रेलिङ कैजले समष्टि अन्तर्गत कैजले ग्राम पंचायत अधिनस्थ बडारे ग्राम पंचायतबाट हाम्रो पार्टीले स्वेता छेत्रीलाई उम्मेद्वार बनाएका छन। हाम्रो पार्टीको क्षेत्रिय संयोजक अनित सुब्बाको नेतृत्वमा चूनावी प्रचार प्रसारको कार्य गर्यो।यस अवधि स्थानीय ग्रामबासीहरूलाई सम्बोधन गर्ने क्रममा उम्मेद्वार स्वेत छेत्रीले आफ्नो चूनाव चिन्ह बतीको बल्फ रहेको बताए। ग्रामबासीले आफुलाई विजय तुलाएको खण्डमा विना भेटभाव गाउँ र ठाउँको विकाश गर्ने तिनले ग्रामबासीहरू समक्ष वाचा गरयो।सरकारद्वारा आएको विकाशहरू सवैलाई सम्मान नजरले हेरेर विकाश गर्ने तिनले पूनः दोहोराए।यसरी नै हाम्रो पार्टीको क्षेत्रिया संयोजक अनित सुब्बाले गत जीटीए सभाको चूनावमा पनि यस बडारे ग्राम पंचायत क्षेत्रबाट हाम्रो पार्टीले राम्रो मत पाएको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement