बेसारको खेती, प्याकेजिङबारे तालिम प्रदान

00-1-Rajya-Samachar-1

गान्तोक: सिक्किमको हिमाली क्षेत्रको प्रमुख मुख्य नगदी बाली हो। प्रधानमन्त्री वन धन योजना अन्तर्गत माखा वन धन विकास केन्द्रले आज बेसारको धुलो प्रशोधन र प्याकेजिङ सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको थियो। जसमा सदस्यहरू, अतिरिक्त रजिष्ट्रार र सहायक रजिष्ट्रार लगायत विभागीय अधिकारीहरू -सहकारिता विभाग र अध्यक्षको सहभागिता थियो। र माखा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोगमा भएको कार्यक्रममा स्थानीयहरुको सक्रिय सहभागिता थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement