राज्यपाल आचार्यले लेगसेप किरातेश्वर शिव धाम भ्रमण

IMG-20230705-WA0405.jpg

गेजिङः गेजिङ जिल्ला भ्रमणमा रहेका सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज लेगसेपस्थित किरातेश्वर शिव धाम भ्रमण गरे। यसावधि क्षेत्र विधायक लोकनाथ शर्मा, अध्यक्षगण, कृषि विभाग र राजभवनका सचिव, जिल्लापाल, एएसपी तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।

धाममा पूजा-अर्चनापछि राज्यपालले धाम परिसरमा सार्वजनिक धार्मिक पुस्तकालय पनि भ्रमण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement