सिक्किम हिमालय एससी दोस्रो चरणमा प्रवेश

IMG-20230705-WA0401.jpg

गान्तोक: गत केही दिन अघिदेखि राजधानीस्थित पाल्जर स्टेडियममा शुरू भएको प्रोबो सिक्किम प्रिमियर डिभीजन फुटबल लिग प्रतियोगिता अन्तर्गत आजको कार्यक्रममा सिक्किम आर्चेरी एसोसिशनका कोषाध्यक्ष टेम्पा ग्याछो लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। आजको यस प्रतियोगिता सिक्किम हिमालय स्पोर्टिङ क्लब बनाम युनाइटेड सिक्किम फुटबल क्लबबीच सम्पन्न भएको थियो, जसमा सिक्किम हिमालय एससीले शून्यको विरूद् चार गोल गरेर अघिलो चरणमा प्रवेश गरेको छ।

आजको यस खेलमा सिक्किम हिमालय एससीका जसमान गुरूङलाई म्यान अफ् द म्याच घोषित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement