सिलगढी: “देशमा सबैभन्दा ठूलो भ्रष्ट पार्टी भनेकै भारतीय जनता पार्टी हो। भाजपाले हामी गोर्खाहरुको सपना नष्ट गरिदियो। यस पार्टीले गोर्खाहरुको आस्थालाई नष्ट बनाएको छ। भाजपा त्यो पार्टी हो जसले हाम्रो क्षेत्र र सम्पत्ति खोस्नेछ। भाजपाले हाम्रो टिकट खोस्यो भने तिम्रो र मेरो आवाज पनि सधैंको लागि खोसिनेछ। यसकाे बीजेपीलाई पहाडबाट जरैबाट उखेल्नुपर्छ” अनित थापाले भाजपामाथि कटाक्ष गर्दै भनेे।