४३ नम्बर समष्टि भागोप्रमो उम्मेद्वार रतन थापाको जीत

गोरूबथान। आज जीटीए चुनाउको गणना सम्पन्न भयो। गोरूबथान ४३ नम्बर समष्टि भागोप्रमो उम्मेद्वार रतन थापाको जीत भएको छ। तिनको जीतले समर्थकहरूमा खुशीको लहर छाएको छ। विस्तृत समाचार हेर्दै गर्नुहोला।

About Author

Advertisement