सुकेपोखरी: सुकेपोखरी खण्ड अन्तर्गत नागरी चियाबगानको सिरूबारी गाउँको बालक अदित्य योगी गत महिना दिन अधि देखि निखोज छन्। बालक निखोजपछि केही पत्तो नलाग्दा उनको परिवार पक्षले सुकेपोखरी थानामा प्राथमिकता दर्ता गरेको जानकारी सुकेपोखरी थानाले दिएका छन्।यदि कसैले बालक सम्बन्धित केही जानकारी पाए अथवा बालकलाई भेट्टाए।
सुकेपोखरी थाना प्रभारी अथवा बालकको अभिभावक अथवा सुकेपोखरी थाना प्रभारीलाई सम्पर्क गर्ने अनुरोध गरिन्छ।
अभिभावक अन्जु योगी ९०६४१५६६३१ अनि सुकेपोखरी थाना प्रभारी ९६७९९८५१४३ लाई सम्पर्क गर्ने अनुरोध गरेका छन्।