मङपू: मङपूमा भारतीय ईसाई अल्पसंख्यक संगठनद्वारा स्थानीय बिश्राम गृहमा पादरी गङा प्रसादको जन्म जयन्ती भव्यताको साथ पालन गरियो। यस कार्यक्रममा शंकर मुखियाको अध्यक्षता रहेको थियो। यस कार्यक्रममा पास्टर योगेन्द्र राई, पास्टर अर्पण दीप थापा अनि रिनेश शेर्पाले पादारी गगाप्रसादको जीवानीबारे दुई शब्द राखे।