भागोप्रमो: १६
हाम्रो पार्टी: ७
तृणमूल काङ्ग्रेस: ५
निर्दलीय: ५
दार्जीलिङ: अहिलेसम्मको समाचारअनुसार भागोप्रमो अघि रहेको छlभागोप्रमोका शीर्ष नेता आलोककान्तमणि थुलुङ स्वतन्त्र उम्मेदवार सुरज राईबाट पराजित भएको समाचार छl यस समष्टिमा स्वतन्त्र उम्मेदवार सुरज राई विजयी भएका छन्l भागोप्रमोका अध्यक्ष अनित थापा खरसाङ-गिद्ध पहाड र सिटोङ-लाठपन्चर समष्टि दुवैबाट विजयी भएका छन्l हाम्रो पार्टीका अध्यक्ष अजय एड्वार्ड्सले दार्जीलिङ सदर-३ बाट जितेका छन्l तकदाह ग्लेनबर्न समष्टिमा हाम्रो पार्टीका उम्मेदवार सन्नी तामाङले २ भोटले भागोप्रमोका उम्मेदवार पुलक मोक्तानलाई पराजित गरेका छन्l दार्जीलिङ सदर-२ बाट भागोप्रमोका महासचिव अमर लामालाई हाम्रो पार्टीका रोबर्ट सुब्बाले पराजित गरेका छन्l
- नोर्देन शेर्पा-रिम्बिक-लोधोमा
- अनोस थापा-सोनादा
- अरुण सिग्ची- सौरेनी
- मणिकुमार राई- तक्लिङ-पेशोक
- सतिश पोखरेल-रेलिङ कैंजले
- डण्डुप पोखरिन-तकदाह-टिस्टाभेल्ली
- दावा तेन्जी, अलगढा
- सिनोरा नाम्चु, छिबो टासिडिङ
- रतन थापा, मङपु
- अनित थापा: खरसाङ-गिद्ध पहाड
- अनित थापा: सिटोङ-लाठपन्चर समष्टि
- योगेन्द्र प्रधान: -लेबोंग बदमताम समष्टि
- कमल सुब्बा: पेदोंग
- सन्दीप छेत्री: चुङथुंग-मेरीबोंग
- संचवीर सुब्बा: गीत-डबलिंग
- श्याम शेर्पा: खरसाङ-देवराली
हाम्रो पार्टी-
- प्रतिम सुब्बा, सदर-१
- भूपेन्द्र छेत्री, गोक बिजनबारी
- जितेन राई, पान्दान फुवछिरिङ
- अजय एड्वार्ड्स-दार्जीलिङ सदर-३
- रोबर्ट छेत्री- दार्जीलिङ सदर २
- सन्नी तामाङ- तकदाह-ग्लेनबर्न
- रुबेनदास प्रधान- दार्जीलिङ सदर-४
तृणमूल काङ्ग्रेस
- विनय तामाङ- डाली ब्लुमफिल्ड
- सुमन गुरुङ, बोङ दुर्पिन
- ध्रुब बमजन, सियोक-ओकाइटी
- मिलेश राई- थर्बू-
- परेश तिर्की: सुकुना-पानीघट्टा
निर्दलीय-
- पाल्देन तामाङ, पुदुङ-सिन्देबुङ
- विकास राई, होम्स भालुखोप
- सुरज राई, तकभर
- कुमार शर्मा- लाभ लिङ्से
- बिरे राई: मन्सोङ-रम्फू