कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा शून्य जना कोरोना भाइरसले ग्रसित भएकाे छ भनेे कोरोनाले कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ४१२ जनाको कोरोना परीक्षण गरेकोमा कासैमा संक्रमण पुष्टि भएन।
हाल यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,४२५ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।