भागोप्रमो: १२
हाम्रो पार्टी: ६
तृणमूल काङ्ग्रेस: ४
निर्दलीय: ४
दार्जीलिङ: भागोप्रमोका शिर्ष नेता आलोककान्तमणि थुलुङ स्वतन्त्र उम्मेदवार सुरज राईबाट पराजित भएको समाचार छl यस समष्टिमा स्वतन्त्र उम्मेदवार सुरज राई विजयी भएका छन्l भागोप्रमोका अध्यक्ष अनित थापा खरसाङ-गिद्ध पहाड र सिटोङ-लाठपन्चर समष्टि दुवैबाट विजयी भएका छन्l हाम्रो पार्टीका अध्यक्ष अजय एड्वार्ड्सले दार्जीलिङ सदर-३ बाट जितेका छन्l तकदाह ग्लेनबर्न समष्टिमा हाम्रो पार्टीका उम्मेदवार सन्नी तामाङले २ भोटले भागोप्रमोका उम्मेदवार पुलक मोक्तानलाई पराजित गरेका छन्l
भागोप्रमो
- नोर्देन शेर्पा-रिम्बिक-लोधोमा
- अनोस थापा-सोनादा
- अरुण सिग्ची- सौरेनी
- मणिकुमार राई- तक्लिङ-पेशोक
- सतिश पोखरेल-रेलिङ कैंजले
- डण्डुप पोखरिन-तकदाह-टिस्टाभेल्ली
- दावा तेन्जी, अलगढा
- सिनोरा नाम्चु, छिबो टासिडिङ
- रतन थापा, मङपु
- अनित थापा: खरसाङ-गिद्ध पहाड
- अनित थापा: सिटोङ-लाठपन्चर समष्टि
- योगेन्द्र प्रधान: -लेबोंग बदमताम समष्टि
हाम्रो पार्टी-
- प्रतिम सुब्बा, सदर-१
- भूपेन्द्र छेत्री, गोक बिजनबारी
- जितेन राई, पान्दान फुवछिरिङ
- अजय एड्वार्ड्स-दार्जीलिङ सदर-३
- रोबर्ट छेत्री- दार्जीलिङ सदर २
- सन्नी तामाङ- तकदाह-ग्लेनबर्न
तृणमूल काङ्ग्रेस
- विनय तामाङ- डाली ब्लुमफिल्ड
- सुमन गुरुङ, बोङ दुर्पिन
- ध्रुब बमजन, सियोक-ओकाइटी
- मिलेश राई- थर्बू-
निर्दलीय-
- पाल्देन तामाङ, पुदुङ-सिन्देबुङ
- विकास राई, होम्स भालुखोप
- सुरज राई, तकभर
- कुमार शर्मा- लाभ लिङ्से