पञ्चायत चुनावको प्रचारमा विपक्षी नेता शुभेन्दु अधिकारी जलपाईगुडीमा

IMG-20230703-WA0334.jpg

जलपाईगुडी: विपक्षी दलका नेता शुभेन्दु अधिकारी पञ्चायत चुनावको प्रचारका लागि जलपाईगुडी पुगेका छन्। उनले समाज कल्याण मैदान, धुप केलिरहाट, जलपाईगुडीमा भाजपाको चुनावी सभालाई सम्बोधन गरे। कार्यक्रममा जलपाईगुडी सांसद डा. जयंत रोय, धुपगुरी विधायक विष्णुपद राय, भाजपा जलपाईगुडी जिल्ला अध्यक्ष बापी गोस्वामी र अन्य पनि उपस्थित थिए यस दिन पानी परे पनि धुपगुरीका बिभिन्न क्षेत्रका भाजपा कार्यकर्ता समूहमा यस चुनावी सभामा सहभागी भएका थिए आज विपक्षी दलका नेता शुभेन्दु अधिकारीले भाजपाका उम्मेदवारलाई भारी मतले जिताउन अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement