समाजसेवी बिक्रम राई संसद राजु बिष्टद्वारा सम्मानित

00-1-Bikram-Rai

दार्जीलिङ: दार्जीलिङ महाकालडाँडा मन्दिर समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा सिटोङ घलेटार निवासी समाजसेवी बिक्रम राईलाई सांसद राजु बिष्टको बाहुलीबाट सम्मान जनाइयोl सो कार्यक्रममा सांसद राजु बिष्ट मुख्य अतिथिका रुपमा उपस्थित थिएl बिक्रम राईले बिरामीहरू र  असहाय मानिसहरुलाई विभिन्न किसिमले सहयोग गर्दै आइरहेका छन्l मानव मूल्यलाई महत्व दिँदै उनले गर्दै आइरहेको सेवा कार्यलाई कदर गरेर सम्मान जनाइएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement