सिलगढीमा केन्द्रीय बलका जवानहरूको रुट मार्च

3f6f15a8-55ed-4c4a-840a-b0b8de4a867c

सिलगढी: पञ्चायत चुनावलाई लिएर राज्यका विभिन्न जिल्लामा सशस्त्र बलका २२ वटा कम्पनीले गस्ती सुरु गरिसकेका छन्। बाँकी ३१५ कम्पनीको तैनाथीलाई लिएर प्रदेशको राजनीतिमा तनाव बढ्न थालेको छ। आइतबार बिहानदेखि सेनाका जवानहरूले जलपाइगढी जिल्लाको अम्बिका नगर, भालोबासा मोडलगायत सिलगढीसँग जोडिएका विभिन्न क्षेत्रमा रुट मार्च गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement