भाजपाले राष्ट्रपति चुनावका लागि तृणमूललाई माग्यो समर्थन

Draupadi-Murmu-1

कोलकाता: भाजपाले राष्ट्रपति चुनावको सन्दर्भमा तृणमूललगायत सबै दलहरूसँग समर्थन मागेको छ। भाजपाले एनडीएका राष्ट्रपति पदका उम्मेदवार द्रौपदी मुर्मुलाई भोट दिन सबैलाई अपिल गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement