अमरनाथ यात्रीहरूलाई शाहको शुभकामना

00-1-Amit-Shah-Home-Minister

नयाँ दिल्ली: केन्द्रीयगृहमन्त्री अमित शाहले अमरनाथ यात्रामा गइरहेका सबै श्रद्धालुहरूलाई शुभकामना दिएका छन्। गृहमन्त्री शाहले शनिवारदेखि शुरू भइरहेको यात्राको सिलसिलामा ट्वीट गरी भने, सबै श्रद्धालुहरूको सुविधाको लागि हरसम्भव व्यवस्था गरिएको छ। उनले भने, ‘श्रद्धालुहरूकोको सुखद यात्रा सरकारको प्राथमिकता हो। अमरनाथ यात्रा सनातन संस्कृतिको अटुट परम्परा एवं मान्यताहरूको प्रतीक होl’ आजदेखि यो पवित्र यात्रा आरम्भ भइरहेको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement