कोलकाता: कोलकातामा आगामी तीन तहको पञ्चायत निर्वाचनमा पञ्चायतलाई ‘चोरमुक्त’ बनाउन विपक्षी नेता सुभेन्दु अधिकारीले खेजुरी नम्बर एक ब्लक केहेन्दियामा भाजपाका उम्मेदवारको समर्थनमा प्रचारप्रसार गरे। भ्रष्टाचारमुक्त पञ्चायतका लागि भाजपाका उम्मेदवारलाई भोट दिन जनतालाई अपिल गरे।