सिक्किम प्रीमियर लिगः सिक्किम हिमालयन एससी विजयी

Screenshot_20230630_233118_Google.jpg

गान्तोकः सिक्किम फुटबल एसोसिएसनद्वारा राजधानीको पाल्जोर स्टेडियममा आयोजन भइरहेको सिक्किम प्रीमियर लिग अन्तर्गत आज सिक्किम हिमालयन एससी र बोइज क्लबबीच खेल सम्पन्न भयो। सिक्किम हिमालयन एससीले बोइज क्लबलाई ६-१ गोलले पराजित गऱ्यो।

सिक्किम हिमालयन एससीका उत्तम राईलाई म्यान अफ् द म्याच चयन गरियो। आज पूर्व राष्ट्रिय खेलाडी तथा जोङ्ग्री क्लबका अध्यक्ष पिन्चो नामग्याल भोटिया र पूर्व फुटबल खेलाडी कुमार भूसाल मुख्य अतिथि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement