नक्सलबारीमा रक्तदान शिविर सम्पन्न

Capture3-21.png

सिलगढी: रक्त संकटको सामना गर्न सिलगढी जिल्ला परिषद अन्तर्गत नक्सलबारीमा रक्तदान शिविर आयोजना गरिएको थियो। यो रक्तदान शिविर शुक्रबार दिउँसो नक्सलबारीस्थित मारवाडी भवनमा आयोजना गरिएको हो। यस शिविरमा सिलगढी महकुमा परिषद् अध्यक्ष अरुण घोष, नक्सलबारी पुलिस स्टेशन ओसी र अन्य विशेष अतिथिको रूपमा उपस्थित थिए। यो शिविर मारवाडी युवा मञ्च सिलगढी र नक्सलबारी सुब्रतो संघको संयुक्त आयोजनामा आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement