प्रोबो सिक्किम प्रीमियर डिभिजन लिगः साई नाम्ची विजयी

IMG-20230629-WA0383.jpg

गान्तोकः राजधानीको पाल्जोर स्टेडियममा जारी प्रोबो सिक्किम प्रीमियर डिभिजन लिग अन्तर्गत आज खेलिएको खेलमा साई नाम्चीले प्रतिद्वन्दी दललाई ५-० गोलको ठूलो अन्तरले पराजित गऱ्यो। विजयी दलका खेलाडी बसिल लिम्बूलाई म्यान अफ् द म्याच चयन गरियो।

आज विधायक सोनाम भेन्चुङ्गपा मुख्य अतिथि थिए। यसैगरी, एसएफएका अध्यक्ष मेन्ला इथेन्पा, वरिष्ठ उपाध्यक्ष श्याम प्रधान, एसएफएका अधिकारी तथा अन्यहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement