सिलगढीमा इदुज्जुहा मनाइयो

75529c52-f19f-4e1c-b0cc-1fa2418c759e

सिलगढी: देशको अन्य भागसँगै सिलगढीमा पनि इदुज्जुहा मनाइयो। ईदजुहा दोस्रो ठूलो इस्लामिक चाड हो। संसारभरका मुस्लिमहरूले यो पर्व परिवार र साथीभाइसँग मनाउँछन्। यस दिनलाई बकरीद वा कुर्बान बैरामी पनि भनिन्छ। सिलगढीको सफदर हाश्मी चोकको छेउमा रहेको जामा मस्जिदमा ठूलो संख्यामा मुस्लिम समुदायले नमाज पढ्न भेला भएका थिए। जामा मस्जिदमा बिहानैदेखि नमाज पढ्नेहरुको भीड थियो । यस अवसरमा सबै उमेरका मानिसले नमाज पढेपछि एकअर्कालाई अँगालो हालेर इद मुबारकको शुभकामना दिन्छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement