उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको गोलपोखर १ ब्लकको पञ्जीपाडा क्षेत्रमा तीनपल्टसम्म पन्चायतका पूर्व अध्यक्ष बनिसकेकी तथा तृणमूल उम्मेदवार मञ्जुरानी मृधा र तृणमूल नेता शान्ति रञ्जन मृधाले पञ्चायत निर्वाचनको लागि घरदैलो प्रचारप्रसार शुरु गरेका छन्।