मौसम सम्बन्धि चेतावनी

WhatsApp_Image_2021-09-29_at_9.21.48_AM_12021092904115720210929042837.jpg

काेलकाता: भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले बुधबार पश्चिम बंगालको उत्तरी र दक्षिणी भागहरूमा ओरेन्ज अलर्ट जारी गरेको छ। जुन २८ देखि जुलाई २ सम्म राज्यमा लगातार वर्षा हुने सम्भावना रहेकाले सतर्कता जारी गरिएको हो। आईएमडीले जारी गरेको प्रेस नोटमा भनिएको छ, “उत्तर र दक्षिण बङ्गालका जिल्लाहरूमा २ जुलाई, २०२३ सम्म बढेको वर्षा र चट्याङसहितको आँधीबेहरी हुनेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement