जिउँदो कारतूस र देशी बन्दुकसहित कुख्यात अपराधी पक्राउ

Screenshot_20230628_213151_WhatsApp.jpg

सिलगढीः फुलबारीबाट जिउँदो कारतुससहितको देशी बन्दुक बरामद यस घटनामा शंकर अधिकारी नामका कुख्यात अपराधी पक्राउ परेका छन्। आरोपीको घर चोपडाको कचकली क्षेत्रमा रहेको छ। पुलिस स्रोतका अनुसार गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा सादा पोशाकका पुलिस कुख्यात शंकर अधिकारीलाई हिजो दिउँसो एक थान देशी पिस्तोल र कारतूस सहित फुलबारी ब्यारेज इलाकाबाट पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्ति यसअघि पनि हातहतियार सकेट बमलगायतका विभिन्न अभियोगमा पक्राउ परेका थिए। तर कुन प्रयोजनका लागि देशको बन्दुक ल्याएको हो भन्ने पत्ता लगाउन एनजेपी थानाको पुलिसले जलपाइगढी अदालतमा ७ दिनको पुलिस हिरासतमा राख्न निवेदन दिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement