कुचबिहारमा तृणमूल कार्यकर्तामाथि फायरिंग

IMG-20230628-WA0168.jpg

कुचबिहार: कूचबिहारको दिनहाटामा, तृणमूल कांग्रेस कार्यकर्ता सेहनूर हकलाई गोली हानेर गम्भीर घाइते भएका छन्। दिनहाटाको ब्लक नं १ को गितालदाह १ ग्राम पञ्चायतको वोराम बुथमा भएको यो घटनापछि इलाकामा त्रास फैलिएको छ। सहनूर तृणमूल कांग्रेसका उम्मेदवार र प्रधान बिजली खातूनका भाइ हुन्। प्रचारपछि घर जाँदै गर्दा सेहनूरलाई भाजपा समर्थित बदमाशहरूले गोली हानेका थिए। उनको हाल कुचबिहारको एक निजी अस्पतालमा ऑपरेशन भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement