सिक्किम घुम्न आएका राँचीका विद्यार्थीहरू दुर्घटनामा घाइते

गान्तोक। गान्तोक रानीपूल नजिक सात माइलमा बस दुर्घटना भएको छ। राँचीको सेन्ट जेभियर्स कलेजका विद्यार्थीहरू बसमा सवार भएर सिक्किम घुम्न आएका थिए। पश्चिम बङ्गाल नम्बरको सिलगढीतर्फ जाँदै गरेको समयमा दुर्घटना भएको हो। बसमा २२ जना विद्यार्थीहरू सवार रहेको बताइएको छ।

विस्तृत समाचारको लागि हेर्दै गर्नुहोला………………….

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement