गुवाहाटीको मालीगाउँमा आगलागीमा पाँच दोकान जलेर खरानी

00-1-Rashtriya-Samachar-24

गुवाहाटीःअसमको राजधानी गुवाहाटीको मालीगाउँको गौशाला बजारमा सोमवार मध्यरातमा लगभग १ बजी भीषण आगलागीमा पाँचभन्दा धेरै दोकान जलेर खरानी भयो।

पुलिस अनुसार, सूचना पाउनसाथ पुलिस र फायर ब्रिगेडको टीम घटनास्थलमा पुग्यो। दुई घण्टाको अथक प्रयासपछि आगो निभाइयो। आगो कसरी लाग्यो, यसको जानकारी पाइएको छैन। यस सम्बन्धमा प्राथमिकी दर्ता गरिएको छ। नोकसानको आंकलन गरिन्दैछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement