अन्तर्राष्ट्रिय मादक विरोधी तथा तस्करी विरोधी दिवसको अवसरमा सचेतनतामूलक रैलीको आयोजना

IMG-20230626-WA0133.jpg

सिलगढी: अन्तर्राष्ट्रिय मादक विरोधी तथा तस्करी विरोधी दिवसको उपलक्ष्यमा आज एनजेपी थाना पुलिसको तर्फबाट सचेतनतामूलक रैलीको आयोजना गरियो। एनजेपीको गेटबजारबाट एउटा रैली निकालेर विभिन्न इलाकाको परिक्रमा गर्नको साथै रैलीको माध्यमद्वारा मानिसहरूलाई जागरूकताको सन्देश दिइयो उक्त रैलीमा एनजेपी थानाका ओसी पार्थ सारथी दास लगायत थानाका अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement