सांसदकाे दार्जिलिङ पुलबजारको खण्डको विभिन्न ग्राम पन्चायतको परिभ्रमण

IMG-20230625-WA0219.jpg

बिजनबारी: दार्जिलिङको लोकसभा सासद राजु बिष्टले आज दार्जिलिङ पुलबजार खण्डको विभिन्न स्थानहरुको परिभ्रमण गरेका छन। सासंद राजु बिष्टले जामुने हुदै शहिद शिदान्त छेत्रीको घर पुगे‌। उनले शहीदको परिवारलाई सान्तवना दिदै शहिदको स्मरणमा बाटो बनाइदिने घोषण गरे।त्यसपछि बिष्ट सोझै क्यान्टरको सहयोगमा गोक दुइ ग्रामको कोलबुङ पुगे। त्यहाँ कार्यकर्ताहरुलाई सम्बोधन गरेर उनी पदेङ लोवर नेजी रङदु पुगेका थिए। त्यसपछि उनी सोजै गोक भएर बिजनबारी बजार आइपुगे जहाँ उनले कार्यकताहरुलाई सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement