मुख्यमन्त्री ममता बनर्जी आइतबार दिउँसो कुचबिहार पुगिन्

photocollage_202362521362923.jpg

कुचबिहार: मुख्यमन्त्री ममता बनर्जी आइतवार दिउँसो कुचबिहार पुगिन्। उनले भोलि बिहान ११ बजे कुचबिहारको चन्दमारी प्राणनाथ हाईस्कूल मैदानमा चुनावी सभालाई सम्बोधन गर्नेछिन्। आज साँझ मुख्यमन्त्रीले तृणमूलका जिल्ला नेतृत्वसँग बैठक गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement