केन्द्रीय बल वीरभूम पुगे

ed3f9ab5-8101-4b5e-ab62-82b9f7232a8f

कोलकाता: केन्द्रीय बल पञ्चायत चुनावको लागि राज्यमा आउन थालेको छ। पश्चिम बङ्गालको वीरभूममा पनि केन्द्रीय बलको एउटा कम्पनी पुगेको छ। पञ्चायत निर्वाचनमा कुनै अप्रिय घटना हुन नदिनका लागि आज बिहान केन्द्रीय बलका जवान रायपुर र सुपुर क्षेत्रमा पुगेका छन् ।

About Author

Advertisement