बस र डम्परको सिधा ठक्कर

88f4c276-3191-47ae-86f5-b42a73d46573

कोलकाता: बर्दवानमा बस र डम्पर एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा एक विद्यालयकी छात्रा र एक सर्वसाधारण यात्री भने जोगिएका छन् । शनिबार बर्दवान कालना रोडको औसा मोरमा बस र डम्पर एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा बस चालक घाइते भएका छन् । डम्पर चालक सुतेको र खलसीले डम्पर चलाएको बताइएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement