अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री मोदीलाई उपहार दिए टि सर्ट

IMG-20230624-WA0192.jpg

वाशिंगटन: भारत र अमेरिकाले भविष्यमा विश्वव्यापी साझेदारीमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अमेरिकाको विश्वास छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भर्खरै भएको अमेरिका भ्रमणमा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेको न्यानो स्वागत र दुई देशबीचको रक्षा सम्बन्धी विभिन्न महत्वपूर्ण सम्झौताहरु यसैको प्रमाण हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री मोदीलाई ‘द फ्युचर इज एआई’ लेखिएको विशेष टी-शर्ट उपहार दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement