भाजपा बुथ अध्यक्षको घरमा बम आक्रमण, इलाकामा सनसनी

bfbc0063-3107-4531-bed1-4bfb7adf2003

कोलकाताः पञ्चायत चुनावको बीचमा तृणमूल समर्थित बदमाशहरूले भाजपा बुथ अध्यक्षको घरमा बम प्रहार गरेका छन्। यस घटनापछि इलाकामा ठूलो तनाव देखिएको छ। तृणमूलले राति अबेर राति बानगाउँ थाना क्षेत्रको धर्मपुकुरिया ग्राम पञ्चायतको सबीपुरमा भाजपा बुथ अध्यक्ष दिलीप मजुमदारको घरमा बम प्रहार गरेको छ। घटनापछि दिलीप मजुमदारका परिवार र छिमेकीको अनुहारमा त्रास छाएको छ। रात साढे १२ बजे आफ्नो घरबाट बम विष्फोटको ठूलो आवाज आएको दिलिप मजुमदारले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement